मुस्लिम समुदायका ९५ रोजेदार परिवारलाई सलिमको कोसेली सहित शुभकाना

मुस्लिम समुदायका  ९५ रोजेदार परिवारलाई सलिमको  कोसेली सहित शुभकाना

विराटनगर । विराटनगर स्थित हयूमनिटी फाउन्डेसनले मुस्लिम समुदायका ९५   रोजेदार परिवारलाई कोसेली वितरण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानमा साँझको समयमा व्रत खोल्नका लागि आवश्यक पर्ने खाद्य सामाग्री सहितको कोसेली फाउन्डेसनको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सलिम अंसारीले वितरण गरेको हुन् ।
आफु भोको बसेर पनि  विराटनगर १७ रानीका  वर्त बसेका ९५ परिवारलाई अंसारीले फलफुल वितरण गरेका हुन् ।  परिवारलाई शुभकामना सहित कोसेली वितरण गर्नका लागि फाउन्डेशनका संस्थापक सदस्य कुल्बुद्दीन खान र बोर्न टु हेल्प सोसाईटीका अध्यक्ष मझर आलमलाई हस्तान्तरण गरिएको अंसारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्