२५ असार २०७७, बिहीबार

भारतमा कोरोना संक्रमित बढ्दै , मृत्यु हुनेको संख्या २१ सय बढी

भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

२ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-8

Country Confirmed Death
Nepal1642335
India76729621129
China849504641
Malaysia8677121
Qatar101553138
Australia9056106
US3054699132300
Saudi Arabia2201442059