भारतमा कोरोना संक्रमित बढ्दै , मृत्यु हुनेको संख्या २१ सय बढी

<span class='c1'>भारतमा कोरोना संक्रमित बढ्दै , मृत्यु</span> <span class='c2'>हुनेको संख्या २१ सय बढी</span>

भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

२ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार २२८ जनामा संक्रमण देखिएको छ । ७७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्