सप्तरीको डाक्न्श्वरीमा भेटिए एक संक्रमित, १२१ पुग्यो कुल संक्रमित संख्या

सप्तरीको डाक्न्श्वरीमा भेटिए एक संक्रमित, १२१ पुग्यो कुल संक्रमित संख्या

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक १८ वर्षिय युवामा कोभिड-१९ संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २१ पुगेको छ । धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा उक्त युवामा संक्रमण देखिएको हो । उनी डाक्नेश्वनरी नगरपालिकाको वडा नं ३ निवासी भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तीमा उल्लेख छ । नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् भने तिन जना पुन: संक्रमित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्