आज एकै दिन थप ५७ जनामा कोरोना पुष्टि, १९१ पुग्यो कुल संक्रमित संख्या

<span class='c1'>आज एकै दिन थप ५७ जनामा कोरोना</span> <span class='c2'>पुष्टि, १९१ पुग्यो कुल संक्रमित संख्या</span>

नेपालमा आज मात्र थप ५७ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै संख्या १९१ पुगेको छ । आज एकै दिन यति ठुलो मात्रामा संक्रमण पुष्टी भएको नेपालमा आज पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्