थप २६ जनामा संक्रमण, आज संक्रमित देखिने ८३ जना पुगे

<span class='c1'>थप २६ जनामा संक्रमण, आज</span> <span class='c2'>संक्रमित देखिने ८३ जना पुगे</span>

आज थप २६ जनामा कोभिड-१९ रोगको संक्रमण देखिएको खबर प्राप्त भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार थप २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि आजै ५७ जनामा कोरोना संक्रमण देखिएको थियो। एकै दिन ८३ जनामा कोरोना भाइरस रोगको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

नयाँ संक्रमितहरुमा स्वास्थ्यकर्मी र पत्रकारलाई पनि कोरोना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्