नेपालमा कोरोना संक्रमित संख्या २४३ , थप २४ जना थपिए

नेपालमा कोरोना संक्रमित संख्या २४३ , थप २४ जना थपिए

आज थप कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २४ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा.  समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यो संगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्