६ वर्षिय बालिका सहित दुई संक्रमित थपिँदा संक्रमित संख्या २ सय ४५

६ वर्षिय बालिका सहित दुई संक्रमित थपिँदा संक्रमित संख्या २ सय ४५

आज विहिबार विहानै २ व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षिय पुरुष र कपिलवस्तुकि ६ वर्षिय वालिकामा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्