नवलपरासीको देवचुलीको एक जनामा कोभिड-१९ संक्रमण, नेपालको संक्रमित संख्या २४६

नवलपरासीको देवचुलीको एक जनामा कोभिड-१९ संक्रमण, नेपालको संक्रमित संख्या २४६

नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ का एक जना पुरुषमा कोभिड-१९ संक्रमण देखिएको पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार देवचुलीका ४९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमित पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमित संख्या २४६ पुगेको छ ।

 

यस अघी आज बिहान थपिएर २५० पुगेको भनिएको पाँच जना संक्रमित प्राविधिक कारण पहिले नै पुष्टी भएकाहरु भएको मन्त्रालयले बताएर पुन संक्रमित संख्या २४५ पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्