९ संक्रमित थपिँदा २५८ पुगे संक्रमित संख्या

<span class='c1'>९ संक्रमित थपिँदा २५८</span> <span class='c2'>पुगे संक्रमित संख्या</span>

आज शुक्रबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ती अनुसार ९ जना संक्रमित थपिएका छन् । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरीएको परीक्षण अनुसार ९ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर निवासी १८ वर्षिय, २० वर्षिय, २२ वर्षिय, २७ वर्षिय, ३२ वर्षिय , ३६ वर्षिय र  २५ वर्षिय दुई जना रहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्