नेरुडे लघूवित्तद्वारा कटहरी गाउँपालिकाको कोभिड-१९ राहत कोषमा सहयाेग

नेरुडे लघूवित्तद्वारा कटहरी गाउँपालिकाको कोभिड-१९ राहत कोषमा सहयाेग

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको कटहरी नयाँबजार शाखा कार्यालयले कटहरी गाँउपालिका काे कोभिड-१९ विपद व्यवस्थापन  राहतकाेषमा सहयाेग गरेको छ । कटहरी गाँउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीलाइ शाखा प्रबन्धक आजाद आलम र कर्मचारी भिम प्रसाद रीजालले सहयाेग दश हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्