विराटनगर र धनकुटामा संक्रमण देखिसँगै नेपालको कुल संक्रमित संख्या २ सय ९५

<span class='c1'>विराटनगर र धनकुटामा संक्रमण देखिसँगै नेपालको</span> <span class='c2'>कुल संक्रमित संख्या २ सय ९५</span>

विराटनगरमा दुई जनामा र धनकुटामा एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २ सय ९५ पुगेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा धनकुटाको ३४ वर्षीय महिलाका साथै विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिला रहेको बताइको छ ।

हाल सम्म नेपालमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३६ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा हाल सम्म २८ हजार १ सय ६३ जनामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ ।भिड-१९ पुष्टी भएकाहरुको जम्मा संख्या ३९ छ । निको हुनेहरुको जम्मा संख्या १७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्