लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक

<span class='c1'>लिम्पियाधुरासहितको नेपालको नयाँ</span> <span class='c2'>नक्सा सार्वजनिक</span>

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् ।

नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् ।

यसअघि प्रकाशन–चलन चल्तीमा ल्याइएको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपलेक, कालापानीसहितका भू–भाग छुटेका थिए ।

यस्तो छ नक्सा । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्