२० जेष्ठ २०७७, मंगलवार

आज विहानै थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७

नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503