पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा विश्वभरमा भने ५ हजार २४५ संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण विकसित देशको तुलनामा कम विकसित देशमा कम फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्