२० जेष्ठ २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा विश्वभरमा भने ५ हजार २४५ संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण विकसित देशको तुलनामा कम विकसित देशमा कम फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503