२० जेष्ठ २०७७, मंगलवार

अपडेट : थप ३२ जनामा संक्रमण पुष्टि, संख्या ५४८ पुग्यो

कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिका र चितवनको भरतपुरमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503