अपडेट : थप ३२ जनामा संक्रमण पुष्टि, संख्या ५४८ पुग्यो

<span class='c1'>अपडेट : थप ३२ जनामा</span> <span class='c2'>संक्रमण पुष्टि, संख्या ५४८ पुग्यो</span>

कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिका र चितवनको भरतपुरमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्