अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९८ हजार बढी

<span class='c1'>अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु</span> <span class='c2'>हुनेको संख्या ९८ हजार बढी</span>

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ हजार नाघेको छ ।

अमेरिकामा हालसम्म ९८ हजार ६८३ को कोरोना संक्रमणले ज्यान गएको छ ।

बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्