२० जेष्ठ २०७७, मंगलवार

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९८ हजार बढी

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ हजार नाघेको छ ।

अमेरिकामा हालसम्म ९८ हजार ६८३ को कोरोना संक्रमणले ज्यान गएको छ ।

बीबीसीका अनुसार अमेरिकामा हालसम्म १६ लाख २१ हजार ६५८ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-31

Country Confirmed Death
Nepal15728
India1906095408
China841464638
Malaysia7819115
Qatar5691038
Australia7202103
US1790172104381
Saudi Arabia85261503