नेपालमा थप ७२ जनामा कोरोना संक्रमण, संख्या ६७५ पुग्यो

<span class='c1'>नेपालमा थप ७२ जनामा कोरोना</span> <span class='c2'>संक्रमण, संख्या ६७५ पुग्यो</span>

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ  । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयले केहीबेरअघि जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्