बजेट भाषण : एक हजार ८०० विद्यालय र ३८ आंगीक क्याम्पस पुनर्निर्माण हुने

बजेट भाषण : एक हजार ८०० विद्यालय र ३८ आंगीक क्याम्पस पुनर्निर्माण हुने

काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा वर्षमा एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले शैक्षिक क्षेत्रको विकासका लागि एक हजार ८०० विद्यालय भवन, ३८ आंगीक क्याम्पस पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्