कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक

<span class='c1'>कोरोनाका कारण भारतमा मृत्यु हुनेको</span> <span class='c2'>संख्या ५ हजार नजिक</span>

भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्