२३ असार २०७७, मंगलवार

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक

भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968