भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिए

<span class='c1'>भारतमा पछिल्लो २४ घण्टामा ९</span> <span class='c2'>हजार ८८९ कोरोना संक्रमित थपिए</span>

भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाले २७५ जनाको मृत्यु भएको छ ।

भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ ।

मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्