अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार बढीको मृत्यु

<span class='c1'>अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १</span> <span class='c2'>लाख १० हजार बढीको मृत्यु</span>

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्