भारतमा दैनिक १० हजार बढी संक्रमित बढ्दै

<span class='c1'>भारतमा दैनिक १० हजार</span> <span class='c2'>बढी संक्रमित बढ्दै</span>

पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ८४४ कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै अब भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ ।

भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्