पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिए

<span class='c1'>पछिल्लो २४ घण्टामा देशभर ४२५</span> <span class='c2'>कोरोना भाइरस संक्रमित थपिए</span>

काठमाडौं । नोभेल कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् ।

देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्