आइतबार ४२१ जना, संक्रमितको संख्या नौ हजार नाघ्यो

<span class='c1'>आइतबार ४२१ जना, संक्रमितको</span> <span class='c2'>संख्या नौ हजार नाघ्यो</span>

विराटनगर । देशभरमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको हो । देशभरमा संक्रमित जिल्ला ७५ जना पुगेको छ । एकजना गुल्मीका पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण निको भई १९४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्