देशभरमा थप ७६ जनाले जिते कोरोना

देशभरमा थप ७६ जनाले जिते कोरोना

विराटनगर । देशभरमाा पछिल्लो २४ घण्टायता नेपालमा थप ७६ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित ब्रिफिङमा थप ७६ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले ८ महिला र ६८ पुरुषले कोरोना जितेका हुन् ।
यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या २ हजार २२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्