भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण

<span class='c1'>भारतमा पछिल्लो २४ घण्टामा १६</span> <span class='c2'>हजारभन्दा धेरैमा कोरोना संक्रमण</span>

भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो ।

बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ५६ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ । १४ हजार ४ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्