समाज परिवर्तनको लागि सुरुवात मबाट

<span class='c1'>समाज परिवर्तनको लागि</span> <span class='c2'>सुरुवात मबाट</span>

प्रेम पारख
विराटनगर । If you want the change, Be the change भन्ने धारणा राख्ने निरज दुर्गेश घिमिरे अस्ट्रेलियादेखि फुड एण्ड वेब्रेज सिकेर करिब २ बर्षदेखि आदर्श स्कुल पछाडि दाजुको चिया पसल संचालन गदै आएका छन् । समाजले कामको मूल्याङकन गर्ने दृष्टिकोण बदल्न आफूले चिया पसल सञ्चालन गरेको उनले बताए । उनी भन्छन् “नेपालमा काम ठूलो–सानो भनेर नापिन्छ, जुन चाहिँ गलत हो ।

काम सानो भए पनि सोच विचार ठुलो हुनुपर्छ । परिवर्तन आजको आवश्यकता हो, ढिलो कहिले हँुदैन, सुरूवात गर्न आफुमा विशवास गर्नुपर्छ ।”
आदर्श स्कुल पछाडि दाजुको चिया पसल संचालन गदै आएका दुर्गेश घिमिरको चिया पसल आज बिराटनगरका हजारौं युवाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्