पत्रकार र प्रहरीलाई पाथीभराको फेससिल्ड र मास्क

<span class='c1'>पत्रकार र प्रहरीलाई पाथीभराको</span> <span class='c2'>फेससिल्ड र मास्क</span>

विराटनगर । लायन्स क्लव अफ पाथीभरा विराटनगरले कोरोना संक्रमणको ‘हाईरिस्क’ पेसामा क्रियाशिल रहेका सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि फेस सिल्ड र मास्क सहयोगस्वरुप उपलब्ध गराएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ मोरङ शाखालाई कोरोनाबाट सुरक्षित रहनका लागि प्रयोगमा ल्याउने फेस सिल्ड र मास्क शनिबार हस्तान्तरण गरिएको हो ।

लायन्स क्लव पाथीभरा विराटनगरका अध्यक्ष गंगा खतिवडाका अनुसार ट्राफिक प्रहरीलाई १०८ थान र नेपाल प्रत्रकार महासंघ मोरङ शाखालाई ४८ थान फेससिल्ड सहयोग गरिएको छ ।

प्रदेश १ ट्राफिक प्रहरीका उपरीक्षक संजिव शर्मा र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्