विराटनगरका एकजना संक्रमितको कोशीमा मृत्यु

विराटनगरका एकजना संक्रमितको कोशीमा मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररतः एकजना संक्रमितको मृत्यु भएको छ । विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय बृद्धको पुरुषको मृत्यु भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार  उपचारतः उनको सोमबार मृत्यु भएको हो । उनको विस्तृत विवरण भने खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्