कोशीमा उदयपुरका एकजनाको मृत्यु

कोशीमा उदयपुरका एकजनाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको । स्वास फेर्न समस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ । विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो ।
एम्बुलेन्सबाट उतारेर भर्ना गर्न लैजान खोज्दाखोज्दै मृत्यु भयो, मेसु दासले भन्नुभयो–बाँकी विवरण खुलिसकेको छैन, स्वाब लिएर परीक्षणपछि मात्रै थाहा हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्