कोशीबाट सेनाले लास उठायो (फोटो फिचरसहित)

<span class='c1'>कोशीबाट सेनाले लास</span> <span class='c2'>उठायो (फोटो फिचरसहित)</span>

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ ।


कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो ।


नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन गरेर लास उठाएको हो । स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल र सुझावसहित स्थानको यकिन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।

 

 

 

तस्वीर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्