ज्याला मजदुरी गर्नेहरुलाई खाना वितरण

ज्याला मजदुरी गर्नेहरुलाई खाना वितरण

विराटनगर । विराटनगर लकडाउनबाट प्रभावित विराटनगरका विपन्न समुदाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई निःशुल्क खाना वितरण सुरु गरिएको छ ।


विराटनगर–६ मा सुपर मार्केट संचालन गर्दै आएको संचालक समितिले लकडाउन प्रभावितलाई लक्षित गरि खाना वितरण गर्न थालेको हो ।

बिहीबार १०० सय जनालाई चिकन यिर्बानी वितरण गरिएको छ । ठेला, रिक्सा, सिटी सफारीका चालक तथा ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउनेहरुलाई खाना उपलब्ध गराइएको सुपर मार्केटका प्रमुख राजु खानले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्