विराटनगर–९ का एक पुरुषको कोशीमा मृत्यु

<span class='c1'>विराटनगर–९ का एक</span> <span class='c2'>पुरुषको कोशीमा मृत्यु</span>

विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ ।

५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पताल भर्नाका लागि लगिएको थियो ।

कोशी अस्पताल आईसोलेशनका इन्चार्ज डा.लक्ष्मीनारायण यादवले लक्षण मिल्ने देखिएकोले स्वाब संकलन गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्