कोरोना कहरमा ब्यवसायी सुवेदीद्वारा सहयोग

<span class='c1'>कोरोना कहरमा ब्यवसायी</span> <span class='c2'>सुवेदीद्वारा सहयोग</span>

बिराटनगर । बेलबारीका व्यवसायी सन्जय सुवेदीले अग्रभागमा दैनिक खटिने प्रहरीलाई  सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेसशिल्ड उपलब्ध गराउनु भएको छ ।


कोरोना भाइरसको महामारीले अग्रपंक्तिमा सधैं खट्ने प्रहरी असु्रक्षित बन्दै गएको भन्दै उनीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको हो ।

व्यवसायी सुवेदीले इलाका प्रहरी कार्यलय पथरी र इलाका प्रहरी कार्यलय बेलबारीलाई सेनिटाइजर मेशिन, सेनिटाइजर बनाउने रसायन र फेस शिल्ड उपलब्ध गराउनु भएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलिप गिरी र बेलबारीका प्रहरी निरीक्षक ऋषि राज ढकाललाई सेनिटाइजर मेसिन, ४०० लिटर सेनिटाइजर बनाउने रसायन र ३० वटा फेस सिल्ड हस्तान्तरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्