विराटनगरको मोरङ सहकारीको सेवा पुनः सुचारु

<span class='c1'>विराटनगरको मोरङ सहकारीको</span> <span class='c2'>सेवा पुनः सुचारु</span>

विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो ।

अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सबैको कोरोना भाईरस (कोभिड–१९) नेगेटिभ देखिएको थियो ।

अस्पतालका निर्देशक विकास अधिकारी अनुसार निर्मलीकरण र सेनिटाइजेशन गरेर अस्पतालको सेवा पुनः सुचारु गरिएको हो । बिरामीका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको सहकारी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित सेवा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्