विराटनगरमा आज थपिए १२ कोरोना संक्रमित (वडा अनुसार तथ्यांक)

<span class='c1'>विराटनगरमा आज थपिए १२ कोरोना</span> <span class='c2'>संक्रमित (वडा अनुसार तथ्यांक)</span>

विराटनगर ,साउन २८।

विराटनगर महानगरपालिकामा आज (बुधबार) थप १२ जना संक्रमित थपिएका छन् । विराटनगर ट्राफिक चोकका भोला दाइको खाजा पसलका संचालक , एक प्रहरी सहित १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरको कुन वडामा कति थपिए 

विराटनगरमा आज वडा नम्बर ८ मा ३ जना नयाँ संक्रमित , वडा नम्बर ११, १२ र १५ मा २/२ जना संक्रमित र विराटनगर ६, ९ र १३ मा १/१ जना नयाँ संक्रमित थपिएका हुन्  ।

यो रिपोर्ट संगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्