विराटनगरको नोबेलका एक कोरोना संक्रमित चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी

<span class='c1'>विराटनगरको नोबेलका एक कोरोना संक्रमित चिकित्सकलाई</span> <span class='c2'>प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी</span>

विराटनगर साउन २९ ,

विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ । कोरोना संक्रमण देखिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उपचाररत रहेका छन् ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयुमा उपचारत चिकित्सकलाई अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

अस्पतालका अर्का डाक्टरको अवस्था भने सामान्य रहेको दाहालले जानकारी दिए । साथै नोबेल अस्पतालका अन्य कर्मचारी तथा मेडिकल टिमको स्वाब संकलन कार्य जारी रहेको दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्