मोरंगको आरती स्ट्रीप्टका ३० मजदुरलाई कोरोना संक्रमण देखियो, दुई भारतीय भने भागे

<span class='c1'>मोरंगको आरती स्ट्रीप्टका ३० मजदुरलाई कोरोना</span> <span class='c2'>संक्रमण देखियो, दुई भारतीय भने भागे</span>

विराटनगर, साउन  २९ ।

मोरंगको बुढीगंगामा आरती स्ट्रीप्टमा कार्यरत ३० मजदुरहरुमा कोरोना संक्रमण देखिएको  छ । संक्रमित उद्योगकै आइसोलेशनमा रहेका छन् भने २ जना भने फरार रहेका छन् । त्यसगरी अन्य २ कर्मचारी भने घरमै आइसोलेशनमा रहेका छन् ।

फरार रहेका दुई जना भारतीय नागरिक रहेको खुलेको छ । उद्योग वरपरको क्षेत्रमा सर्वसाधारणलाई हिड्न समेत कडाइ गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्