नोबेल अस्पताल भित्रै रहेको एक फार्मेसीका २ जनामा कोरोना पुष्टि

नोबेल अस्पताल भित्रै रहेको एक फार्मेसीका २ जनामा कोरोना पुष्टि

विराटनगर साउन ३० ,

विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।  नोबेल अस्पतालमा रहेको फार्मेसीमा कोरोना देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

संक्रमित दुवै आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्