विराटनगरको कोशीमा थप एकको कोरोनाले मृत्यु, उनको गाउँ सिरहामा निषेधाज्ञा जारी

विराटनगरको कोशीमा थप एकको कोरोनाले मृत्यु, उनको गाउँ सिरहामा निषेधाज्ञा जारी

विराटनगर साउन ३०।

कोरोनाका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । प्रदेश २ को सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण विराटनगरको कोसी अस्पतालमा बिहिबार मृत्यु भएको हो ।

उनलाई ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि बुधबार विराटनगर लगिएको थियो । विराटनगरमा उनको मृत्युपश्चात स्वाबको रिपोर्ट पोजेटिभ आएको हो  ।

उनको मृत्युपछि उनको नगरमा  निषेधाज्ञा जारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्