नोबेल अस्पतालमा थप एक नर्समा कोरोना पोजिटिभ , नोबेलमा संक्रमितको संख्या १०

<span class='c1'>नोबेल अस्पतालमा थप एक नर्समा कोरोना</span> <span class='c2'>पोजिटिभ , नोबेलमा संक्रमितको संख्या १०</span>

विराटनगर साउन ३१ ,

विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक नर्समा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालमा आइसीयुमा कार्यरत नर्सलाई संक्रमित भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।  यो संगै नोबेलमा संक्रमितको संख्या १० पुगेको छ ।

संक्रमित नोबेल अस्पतालले नै तयार परेको आसोलेशनमा रहेकी छिन । नोबेल अस्पतालबाट हालसम्म ३५७ जनाको स्वाब संकलन भएको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्