सुनसरीमा युवाको हत्या

<span class='c1'>सुनसरीमा युवाको</span> <span class='c2'>हत्या</span>

विराटनगर । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो ।


हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भैरहेको जिप्रका सुनसरीले जनाएको छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको प्रहरी नायव उपरिक्षक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्