बेलबारीका १० जनामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>बेलबारीका १० जनामा</span> <span class='c2'>कोरोना संक्रमण पुष्टि</span>

बेलबारी । मोरङको बेलवारीमा कोभिड–१९ संक्रमितको संख्या १८ पुगेको छ । बेलवारी नगरपालिका वडा १ र वडा न २ मा सोमबार एकै दिन १० जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

बेलवारी नगरपालिका स्वास्थ शाखाले दिइएको जानकारी अनुसार सोमबार थपिएका १० जनासहित संक्रमितको संख्या १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्