विराटनगरको नोबेल अस्पतालका थप चारजनामा कोरोना , एक डाक्टर डिस्चार्ज

<span class='c1'>विराटनगरको नोबेल अस्पतालका थप चारजनामा</span> <span class='c2'>कोरोना , एक डाक्टर डिस्चार्ज</span>

विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक डाक्टर , एक नर्स र दुई फार्मेसीका कर्मचारी सहित ४ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १८ पुगेको छ । नोबेलबाट संक्रमित एक डाक्टर भने डिस्चार्ज भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई थप उपचारको लागि काठमाडौ लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्