रंगेलीमा थप ९ जनामा संक्रमण

<span class='c1'>रंगेलीमा थप ९</span> <span class='c2'>जनामा संक्रमण</span>

रङ्गेली । रंगेली नगरपालिकामा थप ९ जना कोरोना पोजेटिभ फेला परेको छन् । मंगलबार वडा नम्बर ६ को ४ जना र वडा नम्बर ५ को ५ जना रहेका छन् ।

स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलका अनुसार १२२ जनाको स्वाब परीक्षण् गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्