विराटनगर महानगरमा संक्रमित बढ्दै, आज कुन–कुन वडामा थपिए ?

<span class='c1'>विराटनगर महानगरमा संक्रमित बढ्दै, आज</span> <span class='c2'>कुन–कुन वडामा थपिए ?</span>

विराटनगर । विराटनगरमा बुधबार ५२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै महानगरमा संक्रमितको संख्या ६४२ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर– १ मा २ जना २ मा ९ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ५ मा ८ जना संक्रमित थपिएका हुन् ।

यसैगरी ६ मा ६ जना, ७ मा १ जना, ८ मा ६ जना, ९ मा २ जना संक्रमित ११ मा २ जना रहेका छन् । विराटनगर १२ मा १ जना, १३ मा ३ जना, १४ मा १ जना, १५ मा ४ जना, वडा नम्बर १६ मा १ र १७ मा २ जना संक्रमित थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्