पूर्वप्रधानमन्त्री खनालद्वारा इलाममा स्वास्थ्य सामग्री प्रदान

<span class='c1'>पूर्वप्रधानमन्त्री खनालद्वारा इलाममा</span> <span class='c2'>स्वास्थ्य सामग्री प्रदान</span>

पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । कोरोनाको सङ्कटबाट बच्न उहाँले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गर्नुभएको हो ।

इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गर्नुभएको हो । यो समयमा जिल्ला जान सहज नभएको भन्दै उहाँले सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष भाइचुङ पेमा उगेनलाई सामग्री प्रदान गर्नुभएको हो । उगेनले सबै सामग्री जिल्ला ल्याएर हस्तान्तरण गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्