न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने पक्षमा ५३.२६ प्रतिशत मत

<span class='c1'>न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने</span> <span class='c2'>पक्षमा ५३.२६ प्रतिशत मत</span>

दक्षिण प्रशान्त क्षेत्रको न्यू क्यालेडोनिया टापूमा भएको जनमतसङ्ग्रहले फ्रान्सबाट स्वतन्त्र नहुने जनादेश दिएको छ ।

आइतबार भएको मतदानमा न्यू क्यालेडोनियालीहरूले फ्रान्समा रहने पक्षमा ५३.२६ प्रतिशत मत दिएका छन् । मतगणना सकिएको छ ।

करिब १७० वर्षपछि न्यू क्याटलोनियाले फ्रान्सबाट नटुक्रिने पक्षमा करिब दुई वर्ष अघि भएको जनमत सङ्ग्रहमा पनि ५६.७ प्रतिशत मत परेको थियो । तुलनात्मक रूपमा स्वतन्त्रताको पक्षमा दुई वर्ष पहिलेको तुलनामा केही मत बढेपनि टुक्रिने जनादेशलाई भने अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्