प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्को पत्र लेख्दै स्थायी कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाउनु भएको पत्रलाइ सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो ।
प्रधानमन्त्री केपि ओलीको पत्रको पूर्णपाठ: