गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबलको आजको खेलमा ग्राम बाबा बिजयी

गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबलको आजको खेलमा ग्राम बाबा बिजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको खेलमा ग्राम बाबा जहदा युवा क्लब बिजयी भएको छ । ग्राम बाबा जहदा युवा क्लब नोचा युवा क्लब माथि १-० गोलको अग्रता गर्दै बिजयी भएको हो ।

खेलको १४औं मिनेटमा ग्राम बाबा जहदा युवा क्लबका जर्सी नम्बर ७ का कबिन चौधरीले गोल गरेका थिए । सोहि गोलको अग्रतामा ग्राम बाबा युवा क्लब खेलमा १-० गोलको अग्रतामा बिजयी भएको हो ।

प्रतियोगिता अन्तरगत भोली जहदा आदर्श युवा क्लब विरुद्ध दादरबैरिया युवा क्लब र सिरसिया युवा क्लब विरुद्ध बलियो फुटबल क्लब गरि दुई खेल हुनेछ ।
प्रतियोगिता लोयल युथ कम्युनिटि र जिपि फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्